यी १० बुँदेको आधारमा हुने भए दुई राप्रपा एक (१० बुँदेसहित)

काठमाडौं–पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर भएको छ । राप्रपा प्रजातान्त्रिकको पार्टी कार्यालय चावहिलमा बिहीबार दिउँसो राणा र लोहनीले पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर गरेका हुन् । दुई पार्टीबीच शुक्रबार औपचारिक रुपमा पार्टी एकता घोषणा हुँदैछ । दुई पार्टीबीच एकता भएपछि नयाँ पार्टीको नाम … Continue reading यी १० बुँदेको आधारमा हुने भए दुई राप्रपा एक (१० बुँदेसहित)